सारी लगाएका दुर्गेश विवादमा

काठमाडौं । गीतमा प्रयोग भएका शब्दमार्फत बेलाबेलामा विवादमा तानिदै आएका गायक तथा मोडल दुर्गेश थापाको ‘बिच्च बिच्चमा–३ बेसार’ चर्चा कमाउन थालेको छ । देशको समसामयिक घट्नामा लक्षित गरी तयार पारिएको नयाँ गीतमा ब्यङ्य र सन्देश दुवै मिश्रित भएपनि पहिरनका कारण केही आलोचना भएको छ । म्युजिक भिडियोअघि प्रमोसनका लागि सारी लगाएको अवस्थामा देखिएका दुर्गेश यसैका … Continue reading सारी लगाएका दुर्गेश विवादमा